×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपिओ शुक्रबार बिहान ११ बजे बाँडफाँट हुँदै, सेयर पाउन भाग्यकै भर पर्नुपर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपिओ शुक्रबार बिहान ११ बजे बाँडफाँट हुँदै, सेयर पाउन भाग्यकै भर पर्नुपर्ने

Artha Sarokar

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आफ्नै कार्यालय नारायणचौर नक्सालमा बिहान ११ बजे संस्थाको आइपिओ बाँडफाँट गर्ने जनाएको हो । यात संस्थाको आइपिओको प्रि– अलोटमेन्ट बिहीबार नै सम्पन्न भइसकेको छ । 
यस संस्थाको आइपिओमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ भने १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । जसअनुसार सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ ।  सेयर गोलाप्रथाबाट बाँडफाँट हुनेछ । प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी