
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आफ्नै कार्यालय नारायणचौर नक्सालमा बिहान ११ बजे संस्थाको आइपिओ बाँडफाँट गर्ने जनाएको हो । यात संस्थाको आइपिओको प्रि– अलोटमेन्ट बिहीबार नै सम्पन्न भइसकेको छ ।
यस संस्थाको आइपिओमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ भने १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । जसअनुसार सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । सेयर गोलाप्रथाबाट बाँडफाँट हुनेछ । प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्