
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज (मंगलबार) देखि जाल्पा लघुवित्त र महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका छन् । संस्थाले एक सुचना जारी गर्दै आज (मंगलबार) देखि एकीकृत कारोबार शुरु गरेको जनाएको हो । दुवै संस्थाको मर्जरपश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्