×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याउने, अनुमति माग्न पुग्यो नेपाल धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याउने, अनुमति माग्न पुग्यो नेपाल धितोपत्र बोर्ड

Artha Sarokar

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ दरको ६६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । 
बोर्डले अनुमति दिएसंगै आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी