Skip to content
LAXMI SUNRISE BANK

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याउने, अनुमति माग्न पुग्यो नेपाल धितोपत्र बोर्ड

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ दरको ६६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । 
बोर्डले अनुमति दिएसंगै आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK