×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड खरिदको भुक्तानी गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड खरिदको भुक्तानी गर्न सकिने

Artha Sarokar

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौं । अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना) का इकाई खरिदको भुक्तानी गर्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नो ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी मङ्सिर २२ गतेबाट खल्तीको माध्यमबाट उक्त फण्डको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।
यस अघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेक्ट आईपीएस र इन्भेष्टमेन्ट बैंकको ई बैंकिङ्गबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो । कोष प्रबन्धक, एनआईबिएल एस क्यापिटलले लगानिकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयाशरत रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी