
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। जवर्जस्ती आफुलाई जे ठिक लाग्यो त्यहि मात्र गरेर जनमतको अपमान गरेको भन्दै सत्तारुढ नेकपाले पार्टीका एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल लगायतले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्।
आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ओलीको कदमपछी अहिले नेकपाको प्रचण्ड-नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्