
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कृषि विकास बैंकले लगानीकर्ताहरुलाई १५.७८% लाभांश दिने भएको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८% नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने भएको छ । बैंकको उक्त लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्