
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस २९ गते हुने भएको छ । संस्थाको सभा केन्द्रीय कार्यालय महाराजगंजमा भिडियो कफ्रेन्समार्फत बिहान ११ बजेदेखि हुने भएको हो । संस्थाले सभामा १५% बोनस सेयर र करसहित ८.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
यस्तै अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा गर्न संस्थाले पुस १७ गते बुक क्लोज गर्नेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्