नेप्सेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत ! अर्थ सरोकार १६ मंसिर २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको मंगलबार १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !