नेप्सेमा जनउत्थान लघुवित्तको १ लाख ५८ हजार ४०० कित्ता बोनस सेयर सूचीकृत अर्थ सरोकार २९ मंसिर २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेप्सेमा जनउत्थान सामुायिक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा संस्थाको १ लाख ५८ हजार ४०० कित्ता बोनस सेयर सूचीकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !