
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीहरुलाई २३.५०% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १८% बोनस र कर प्रयोजनसहित ५.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश दिइनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्