×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले मार्जिन ल्याण्डिङ परिवर्तन गर्न खोजेको भन्दै सेयर लगानीकर्ताहरुको समुहले बुझायो ध्यानाकर्षण पत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकले मार्जिन ल्याण्डिङ परिवर्तन गर्न खोजेको भन्दै सेयर लगानीकर्ताहरुको समुहले बुझायो ध्यानाकर्षण पत्र

Artha Sarokar

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेयर लगानीकर्ताहरुको समुहले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्र बैंकले मार्जिन ल्याण्डिङ परिवर्तन गर्न खोजेको भन्दै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पूँजी बजार लगानीकर्ता संघ, पूँजी बजार संघ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्त रुपमा उक्त ध्यानाकर्षण पत्र बुझाएको राष्ट्र बैंक समक्ष बुझाएको हो । 
राष्ट्र बैंकले नै मौद्रिक नितीमार्फत मार्जिन ल्याण्डिङ्गलाई ७० प्रतिशत कायम गरेको र कायम गरिएको ३ महिना नबित्दै पहिलो त्रैमासिक समिक्षाको बुंदा न ६८ ,आ सेयर कर्जा पुनरावलोकन गरिने भन्ने बुँदामा असहमति जनाउँदै सेयर लगानीकर्ताहरुको समूहले राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको हो ।

हेर्नुहोस् ज्ञापन पत्र !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी