×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार पनि प्रि ओपनिङ्ग सेसनमा घट्यो नेप्से, ४३ कम्पनीको सेयर कारोबार हुँदा १५ कम्पनीको मुल्यमा गिरावट !

GLOBAL IME BANK
SHREE KESH

सोमबार पनि प्रि ओपनिङ्ग सेसनमा घट्यो नेप्से, ४३ कम्पनीको सेयर कारोबार हुँदा १५ कम्पनीको मुल्यमा गिरावट !

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार पनि प्रि ओपनिङ्गमा नेप्से परिसूचक घटेको छ । नेप्से  परिसूचक २.६५ अंकले घटेर १ हजार ९२९.४७ बिन्दुमा कायम भएको छ । यस अवधिमा ४३ कम्पनीको सेयर कारोबार भएको छ । 
४३ कम्पनीका १६ हजार १७४ कित्ता सेयर १ करोड २७ लाख ६६ हजार २०२ रुपैयाँमा खरीदबिक्री भएका छन् ।जसमध्ये १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: