
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार पनि प्रि ओपनिङ्गमा नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २.६५ अंकले घटेर १ हजार ९२९.४७ बिन्दुमा कायम भएको छ । यस अवधिमा ४३ कम्पनीको सेयर कारोबार भएको छ ।
४३ कम्पनीका १६ हजार १७४ कित्ता सेयर १ करोड २७ लाख ६६ हजार २०२ रुपैयाँमा खरीदबिक्री भएका छन् ।जसमध्ये १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्