×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिता, विजेतालाई ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिता, विजेतालाई ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने

Artha Sarokar

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल भिडियो भिडियो प्रतियोगिताको घोषणा गरेको छ । 
यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएकाे छ ।
यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र भाइबर बैकिङ्गजस्ता डिजिटल विकल्पहरुलाई अप्नाउने रुचिको अभिवृद्धि गर्ने प्रयास गरिरहेकाे जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी