×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सद्वारा माघ १५ गते साधारणसभा आह्वान, कहिले हुँदैछ बुक क्लोज ? (विवरणसहित)

PRIME CA

नेशनल लाइफ इन्स्योरेन्सद्वारा माघ १५ गते साधारणसभा आह्वान, कहिले हुँदैछ बुक क्लोज ? (विवरणसहित)

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा माघ १५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को नाफाबाट १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै सभामा २०७५/७६ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि कम्पनीले माघ २ गतेदेखि माघ १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ १ गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: