×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने, नेपाल धितोपत्र बोर्डले जारीको अनुमति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने, नेपाल धितोपत्र बोर्डले जारीको अनुमति !

Artha Sarokar

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई आइपिओ जारी गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १०० रुपैयाँ दरको ८ अर्ब रुपैयाँ बराबरको आइपिओ बिक्री गर्न अनुमति दिएको हो । यस बैंकले नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपिओ बिक्री गर्न लागेको हो । 
बैंकको आइपिओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिएको छ । हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी