
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई आइपिओ जारी गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १०० रुपैयाँ दरको ८ अर्ब रुपैयाँ बराबरको आइपिओ बिक्री गर्न अनुमति दिएको हो । यस बैंकले नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपिओ बिक्री गर्न लागेको हो ।
बैंकको आइपिओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिएको छ । हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्