
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा माघ ८ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बिहान १० बजे सुरु हुने बैंकले जनाएको छ । बैंकले १३% बोनस सेयर र ५.५०% नगद लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो ।
यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभाका लागि बैंकले पुस २२ गतेदे माघ ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम रहने सेयरधनी मात्र लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्