Skip to content
LAXMI SUNRISE BANK

९ जना एसएसपी डीआईजी बढुवामा सिफारिस (सूचीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसएसपी गणेशबहादुर ऐरसहित नौ जनालाई बढुवा गर्न सिफारिस गरेको हो। 
जसअनुसार पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवा सिफारिसमा परेका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचका १४ एसएसपीमध्ये ७ जना बढुवा सिफारिसमा सूचीमा अटाएका छन् भने एआईजी विश्वराज पोखरेलका दुई जना एसएसपीहरु बढुवा सिफारिसमा परेका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK