×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ५६.७२ अंकले बढेको नेप्से २०६७.१७ बिन्दुमा, ७ अर्ब २० करोड ४१ लाखमाथिको कारोबार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार ५६.७२ अंकले बढेको नेप्से २०६७.१७ बिन्दुमा, ७ अर्ब २० करोड ४१ लाखमाथिको कारोबार !

Artha Sarokar

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन पनि सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार ५६.७२अंकले बढेर २०६७.१७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०२ कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २० करोड ४१ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७४ करोड ३९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बीमा कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको भएको छ । आज १ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी