
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन पनि सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार ५६.७२अंकले बढेर २०६७.१७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०२ कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २० करोड ४१ लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७४ करोड ३९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बीमा कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको भएको छ । आज १ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्