×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९.०४ अंकले घट्यो नेप्से, ५ अर्ब ७१ करोडको कारोबार हुँदा नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाए !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

९.०४ अंकले घट्यो नेप्से, ५ अर्ब ७१ करोडको कारोबार हुँदा नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाए !

Artha Sarokar

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ९.०४ अंकले घटेर १९९५.३५ बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०२ कम्पनीको १ करोड २५ लाख ६६ हजार ९६१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७१ करोड ९४ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ४६ करोड ७६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज २ वटा समूहबाहेकका अन्य समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक लगानीकर्ताहरुले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी