×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सामान्य करेक्सन, ८ अर्बको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्बबढीको सेयर किनबेच !

LAXMI SUNRISE BANK
GLOBAL

नेप्सेमा सामान्य करेक्सन, ८ अर्बको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्बबढीको सेयर किनबेच !

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा बजार १५.५७ अंकले घटेर बढेर २०५५.४५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २ करोड ६० लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब ११ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल दुरसंचार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । कारोबारमा आएका २ समूहबाहेक अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर, अपर तामाकोशी, नेपाल सेवा लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । साथै बिशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी