
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार २५.२१ अंकले बढेर २०८७.२७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २ सय कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७० करोडमाथिको कारोबार भएको छ । जुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस बैंकको ४६ करोड ८८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश नेपाल लाइन इन्स्योरेन्स र नागरिक लगानी कोषको भएको छ । आज १ समूहबाहेक अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताहरुले कमाएका छन् भने नारायणी डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्