×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेद्वारा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का, यस्तो छ कारण

GLOBAL IME BANK
SHREE KESH

नेप्सेद्वारा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का, यस्तो छ कारण

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल सेवाले विन लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेमा सो संस्थाको सेयर कारोबार रोक्का भएको हो । यी दुई लघुवित्तबीच मर्जर सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा मंगलबार हस्ताक्षर भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: