
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेप्से सवा घण्टा पहिला नै बन्द भएको छ । बजार ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार भएको हो । नेप्से खुलेदेखिनै घटिरहेको बजार २ बजेर १५ मिनेट जाँदा ६ प्रतिशतको गिरावटसँगै परिसूचक १२३.३४ अंकले घटेपछि बजार बन्द भएको हो । यस अवधिमा १९७ कम्पनीको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २० करोड ९१ लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब १६ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज १२ वटै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने डिप्रोक्स लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्