×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से पुन: २००० बिन्दुमाथि, कारोबार रकम भने घट्यो

PRIME CA

नेप्से पुन: २००० बिन्दुमाथि, कारोबार रकम भने घट्यो

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८५ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस बैंकको ३४ करोड ९१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नागरिक लगानी कोष र एनआइसी एसिया बैंकको भएको छ । आज ३ समूहबाहेक अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने सिद्धार्थ बैंकको डिभेन्चर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: