×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वको ८६ हजार ९०० कित्ता सेयर मंसिर २५ गतेबाट बिक्री गर्ने, कति छ भाउ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वको ८६ हजार ९०० कित्ता सेयर मंसिर २५ गतेबाट बिक्री गर्ने, कति छ भाउ ?

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्सियल बैंकको संस्थापक समुहको ८६ हजार ९०० कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । संस्थाले मंसिर २५ गतेबाट उक्त सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो । जसको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । 
जसमा सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २ गतेस आवेदन पेश गर्न सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: