
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्सियल बैंकको संस्थापक समुहको ८६ हजार ९०० कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । संस्थाले मंसिर २५ गतेबाट उक्त सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो । जसको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।
जसमा सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २ गतेस आवेदन पेश गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्