×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तले बिहिबारदेखि ८६ हजार ९०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याउँदै, यी ठाउँबाट भर्न सकिने !

GLOBAL IME BANK
SHREE KESH

नेरुडे लघुवित्तले बिहिबारदेखि ८६ हजार ९०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याउँदै, यी ठाउँबाट भर्न सकिने !

२४ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको ८६ हजार ९०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याउने भएको छ । संस्थाले प्राइम कमर्सियल बैंकको संस्थापक समूहको ८६ हजार ९०० कित्ता सेयर भोलि बिहीबारबाट लिलामीमा ल्याउन लागेको हो । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।
बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । जसमा सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: