
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको ८६ हजार ९०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याउने भएको छ । संस्थाले प्राइम कमर्सियल बैंकको संस्थापक समूहको ८६ हजार ९०० कित्ता सेयर भोलि बिहीबारबाट लिलामीमा ल्याउन लागेको हो । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।
बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । जसमा सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्