Skip to content
LAXMI SUNRISE BANK

एनआईबिएल एस क्याप्टिलको ‘विन्टर अफर’ : निः शुल्करुपमा डिम्याट खाता र ‘मेरो सेयर’ खोल्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार  सम्बाददाता
काठमाडौं । एनआईबिएल एस क्याप्टिलले निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंकको स्वामित्वमा रहेको उक्त क्यापिटलले आजदेखि लागु हुनेगरी निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको हो । 
क्यापिटलको सो योजना सीमित अवधिको लागि मात्र भएकोले क्याप्टिलको लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखामा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK