
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीको धनगढीमा रहेको एनआईसी एशिया बैंकको शाखामा ताला लगाइएको छ । भूमि सुधार तथा मातपोत कार्यालय कैलालीस्थित रहेको शाखामा कार्यरत कमर्चारीहरुले बैंकिङ सेवामा ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।
जससंगै बैंकका कर्मचारी भित्रै थुनिएका छन् । यता बैंकका कर्मचारीले आफ्ना चिनजानका व्यक्तिहरुको काम मात्रै छिटो गरिदिएको र आफ्नो काममा भने वास्ता नगरेको गुनासो सेवाग्राहीले गरेका छन् । यसो हुँदा कार्यालयमा ताला लगाउन बाध्य भएको पनि उनीहरुको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्