Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकले पनि लगानीकर्तालाई १६.२० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले १६.२०% लाभांश दिने भएको गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३% बोनस सेयर र कर प्रयोजन सहित ३.२०% नगद लाभांश दिने निर्णय गरेको हो । राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK