×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले पनि लगानीकर्तालाई १६.२० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएमबि बैंकले पनि लगानीकर्तालाई १६.२० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विस्तृत विवरणसहित)

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले १६.२०% लाभांश दिने भएको गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३% बोनस सेयर र कर प्रयोजन सहित ३.२०% नगद लाभांश दिने निर्णय गरेको हो । राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: