×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको १०% लाभांश राष्ट्र बैंकबाट स्वीकृत

PRIME CA
GLOBAL IME BANK

प्रभु बैंकको १०% लाभांश राष्ट्र बैंकबाट स्वीकृत

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले बैंकको लाभांश प्रस्तावलाई मंसिर ३० गते स्वीकृत गरेको हो । अब बैंकले साधारणसभा आह्वान गर्नेछ ।
साधारणसभाबाट उक्त प्रस्ताव पारित भए पछि लगानीकर्ताको खातामा जम्मा हुनेछ । बैंक सञ्चालक समितिले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: