×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको सेयर आइतबारदेखि कारोबारमा आउने

GLOBAL IME BANK
SHREE KESH

प्रभु लाइफ इन्स्योरेन्सको सेयर आइतबारदेखि कारोबारमा आउने

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आगामी सातादेखि कारोबारमा आउने भएको छ । संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकरणको लागि प्रक्रिया अगाडी बढाएको छ । कम्पनीको सेयर आइतबारदेखि बजारमा कारोबार गर्न मिल्ने गरी सुचीकरणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।जसमा ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई दिएर बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: