
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आगामी सातादेखि कारोबारमा आउने भएको छ । संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकरणको लागि प्रक्रिया अगाडी बढाएको छ । कम्पनीको सेयर आइतबारदेखि बजारमा कारोबार गर्न मिल्ने गरी सुचीकरणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।जसमा ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई दिएर बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्