
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा सेयर बजार बढेको छ । नेप्से परिसूचक ३५.७८ अंकले बढेको २ हजार ९७.२० बिन्दुमा पुगेको छ । सो अवधिमा २७ कम्पनीको ५ हजार ९९४ कित्ता सेयर ३९ लाख ७० हजार ८४० रुपैयाँमा खरीदबिक्री भएको छ । यस्तै २३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्