
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से १७.३१ अंकले बढेर २०७९.३७ विन्दुमा पुगेको हो । आज सो सेसनमा २९ कम्पनीको ७८ लाख ८७ हजार ८१२ रुपैयाँ बराबरको ४ हजार २९७ कित्ता सेयर खरिदबिक्री भएको छ ।
जसमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्