
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो सोमबार प्रि-ओपनिङ्ग सेसनमा सेयर बजार बढेको छ । नेप्से परिसूचक १२.२७ अंकले बढेर १ हजार २०२२.७३ बिन्दुमा पुगेको हो । आज प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीको सेयर कारोबार भएको छ ।
सो अवधिमा २८ कम्पनीका ४ हजार ७०० कित्ता सेयर २५ लाख ९८ हजार ४७३ रुपैयाँमा खरीदबिक्री भएका छन् । आज २० कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्