
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १२.४० अंक बढेर १००९.४६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७९ अंक बढेको छ।
यस अवधिमा ४१ कम्पनीको ४८ लाख ५६ हजार २९६ रुपैयाँ बराबरको १४ हजार ५३६ शेयर खरिदबिक्री भएको छ।जसमध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्