×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक घट्यो, २१ कम्पनीको सेयर कारोबार हुँदा १३ कम्पनीको मूल्य बढ्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक घट्यो, २१ कम्पनीको सेयर कारोबार हुँदा १३ कम्पनीको मूल्य बढ्यो !

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरकार सम्बाददाता 
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसुचक घटेको छ । नेप्से परिसूचक १.१५ अंकले घटेर १ हजार ९५४.६१ बिन्दुमा झरेको हो ।
आज प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीको सेयर कारोबार भएको छ । जसमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ कम्पनीको मूल्य स्थिर रहेको छ । यस अवधिमा ३ हजार १२२ कित्ता सेयर १६ लाख ५८ हजार ८३९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: