
- अर्थ सरकार सम्बाददाता
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसुचक घटेको छ । नेप्से परिसूचक १.१५ अंकले घटेर १ हजार ९५४.६१ बिन्दुमा झरेको हो ।
आज प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीको सेयर कारोबार भएको छ । जसमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ कम्पनीको मूल्य स्थिर रहेको छ । यस अवधिमा ३ हजार १२२ कित्ता सेयर १६ लाख ५८ हजार ८३९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्