Skip to content
LAXMI SUNRISE BANK

मंगलबार प्रि ओपनिङ्ग सेसनमा २९.५८ अंकले बढ्यो नेप्से, ३४ कम्पनीको सेयर कारोबार हुँदा ३० कम्पनीको मूल्य बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार प्रि ओपनिङ्गमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक २९.५८ अंकले बढेर २०३३.९७ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ६.०५ अंक बढेको छ।
यस अवधिमा ३४ कम्पनीको ३० लाख ६१ हजार २३१ रुपैयाँ बराबरको ५ हजार २३३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK