
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार अन्तिम दिन बिहिबार पनि प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १९.७७ अंकले बढर २ हजार ९० बिन्दुमा पुगेको छ ।
यस अवधिमा ५१ कम्पनीको २१ हजार ३६ कित्ता सेयर २ करोड ४२ लाख ७६ हजार ३८६ रुपैयाँमा खरीद बिक्री भएको छ । जसमध्ये ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ८ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्