×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार प्रि-ओपनिङ्ग सेसनमा ९.७४ अंकले बढ्यो नेप्से, २८ कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको मूल्यमा गिरावट !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइतबार प्रि-ओपनिङ्ग सेसनमा ९.७४ अंकले बढ्यो नेप्से, २८ कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको मूल्यमा गिरावट !

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ९.७४ अंकले बढेर १ हजार ९७३.७६ बिन्दुमा पुगेको हो । आज प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीको सेयर कारोबार भएको छ । 
२३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १ कम्पनीको सेयर मूल्य स्थिर  रहेको छ । सो अवधिमा २८ कम्पनीको ३ हजार ६०९ कित्ता सेयर २८ लाख २२ हजार ९२४ रुपैयाँमा खरीदबिक्री भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: