Skip to content
LAXMI SUNRISE BANK

आइतबार प्रि-ओपनिङ्ग सेसनमा ९.७४ अंकले बढ्यो नेप्से, २८ कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको मूल्यमा गिरावट !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ९.७४ अंकले बढेर १ हजार ९७३.७६ बिन्दुमा पुगेको हो । आज प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीको सेयर कारोबार भएको छ । 
२३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १ कम्पनीको सेयर मूल्य स्थिर  रहेको छ । सो अवधिमा २८ कम्पनीको ३ हजार ६०९ कित्ता सेयर २८ लाख २२ हजार ९२४ रुपैयाँमा खरीदबिक्री भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK