
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पुवाखोला–वान हाइड्रोपावरको पनि पुस १० गते साधारणसभा हुने भएको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालय अनामनगरमा बिहान ११ बजे जुममार्फत हुने भएको हो ।
सभामा कम्पनीको अधिकृत वृद्धि गर्ने मुख्य एजेन्डा पेस हुने भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा पनि छलफल हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्