×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष ४ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ पौष ४ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

४ पुष २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-०४ गते शनिबार । डिसेम्बर १९, २०२० । मार्ग शुक्ल पन्चमी।
सूर्योदय । ०६ : ४९ सूर्यास्त। १७ : १२ 
आजको राशिफल :
मेष – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृष – आज रोकिएको धन हात पर्ला ।
मिथुन – व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । 
कर्कट – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
सिंह – ठुलो कारोबारमा लगानी नगर्दा वेस हुनेछ । 
कन्या – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
तुला – अचल सम्पत्ति हात पर्ने योग छ ।
वृश्चिक – व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
धनु – वित्तिय संस्थाबाट सहयोग पाईनेछ । 
मकर – आकस्मिक धन लाभ हुनेछ । 
कुम्भ – बन्न लागेको काम विग्रिनेछ । 
मीन – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: