×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष १ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
SHREE KESH

२०७७ पौष १ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-०१ गते बुधबार । डिसेम्बर १६, २०२० । मार्ग शुक्ल द्धितीया । 
सूर्योदय । ०६ : ४७ सूर्यास्त। १७ : ११
आजको राशिफल :
मेष – रोजगार पाइने अवसर छ । 
वृष – अधिक धन खर्च हुनेछ ।
मिथुन – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । 
कर्कट – भूमिबाट लाभ रहला ।
सिंह – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कन्या – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
तुला – भाग्यले विभिन्न अवसर जुराउनेछ । 
वृश्चिक – व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
धनु – कार्यमा सफलता पाईनेछ ।
मकर – खर्च बढ्ला ।
कुम्भ – वित्तिय संस्थाबाट सहयोग पाईनेछ । 
मीन – नयाँ सवारी साधन प्राप्तिको योग छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: