×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर २६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर २६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२६ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-२६ गते शुक्रबार । डिसेम्बर ११, २०२० । मार्ग कृष्ण एकादशी । 
सूर्योदय । ०६ : ४४ सूर्यास्त। १७ : ०९ 

आजको राशिफल :
मेष – अचल सम्पत्ती हात पर्ला ।

वृष – समाज सेवा गरे लोकमा प्रसिद्ध भईनेछ । 
मिथुन – आटेको काममा फाइदा मिल्नेछ ।
कर्कट – नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।
सिंह – अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।
कन्या – मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला – अनावश्यक ठाउँमा धन खर्च होला । 
वृश्चिक – नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु – व्यापारमा औसत लाभ हुनेछ ।
मकर – कार्यमा सफलता पाईनेछ ।
कुम्भ – आत्मबलमा कमी आउनेछ । 
मीन – कार्य क्षेत्रमा प्रगती हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी