×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष १४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ पौष १४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-१४ गते मंगलबार । डिसेम्बर २९, २०२० । मार्ग शुक्ल चतुर्दर्शी ।
सूर्योदय । ०६ : ५३ सूर्यास्त। १७ : १५ 
आजको राशिफल :
मेष – मित्रबाट विशेष सहयोग मिल्नेछ 
वृष – प्रतिष्ठित काम गर्ने मौका छ ।
मिथुन – आर्थिक सङ्कटले सताउनेछ ।
कर्कट – रोजगारको अवसर मिलनेछ । 
सिंह – आर्थिक पक्ष सुदृढ बन्नेछ ।
कन्या – नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।
तुला – मुद्दा मामिला आइलाग्नेछ ।
वृश्चिक – आयआर्जन बढ्ला। 
धनु – धन हात पर्नेछ । 
मकर – कामबाट राम्रो लाभ हुनेछ । 
कुम्भ –छोटो दुरीको लाभदायक यात्रा रहला ।
मीन – नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी