
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-१० गते शुक्रबार । डिसेम्बर २५, २०२० । मार्ग शुक्ल एकादशी ।
सूर्योदय । ०६ : ५२ सूर्यास्त। १७ : १५
आजको राशिफल :
मेष – राम्रो प्रतिफल पाइने समय छ ।
वृष – जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा होला ।
मिथुन – खुसीको खबर सुन्न पाइएला ।
कर्कट – बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा प्रगति होला ।
सिंह – विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
कन्या – सभा समारोहमा सरिक हुने सम्भावना छ ।
तुला – अधुरा कामहरु पुरा हुनेछन् ।
वृश्चिक – नोकरीबाट मानसम्मान मिल्नेछ ।
धनु – इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर – नयाँ कार्यको योजना बन्नेछ ।
कुम्भ – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मीन – जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्