×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर २३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर २३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-२३ गते मंगलबार । डिसेम्बर ०८, २०२० । मार्ग कृष्ण अष्टमी । 
सूर्योदय । ०६ : ४२  सूर्यास्त। १७ : ०९ 
आजको राशिफल :
मेष – यात्रा लाभदायक रहला ।
वृष – आत्मबल बढाएर काम गरेमा सफल भइएला । 
मिथुन – शिक्षामा सफलता मिल्नेछ ।
कर्कट – सभा समारोहमा सहभागी भएइला । 
सिंह –लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । 
कन्या – अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । 
तुला – दैनिक कार्यमा सफलता पाईनेछ । 
वृश्चिक – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
धनु – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
मकर – आर्थिक कारोवारमा मन्दी आउनेछ ।
कुम्भ – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मिन – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी