×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष ९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ पौष ९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-०९ गते बिहिबार । डिसेम्बर २४, २०२० । मार्ग शुक्ल दशमी।
सूर्योदय । ०६ : ५१ सूर्यास्त। १७ : १५
आजको राशिफल :
मेष – खर्चिलो यात्रा रहला ।
वृष – जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
मिथुन – समाजसेवामा मन लाग्नेछ ।
कर्कट – रोकिएको धन हात पर्ला ।
सिंह – गरेका काममा ढिलासुस्ती होला। 
कन्या – आर्थिक कारोवारमा सफलता पाइएला ।
तुला – भूमिबाट लाभ रहला ।
वृश्चिक – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 
धनु – शुभकार्यको चर्चा चल्नेछ ।
मकर – महत्वपूर्ण कामको थालनी हुनेछ ।
कुम्भ – नयाँ अनुभव मिल्नेछ ।
मीन – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: