×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर २९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ मंसिर २९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-२९ गते सोमबार । डिसेम्बर १४,  २०२० । मार्ग कृष्ण औंसी। 
सूर्योदय । ०६ : ४६ सूर्यास्त। १७ : १० 

आजको राशिफल :
मेष – खर्च बढ्ला । 
वृष – रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । 
मिथुन – व्यक्तिबाट सहयोग पाईनेछ ।
कर्कट – नयाँ कार्यको थालनी हुनेछ ।
सिंह – सामाजिक क्षेत्रमा धन खर्च हुनेछ । 
कन्या – बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।
तुला – धन लाभको योग छ । 
वृश्चिक – छोटो दुरीको लाभदायी यात्रा हुनेछ ।
धनु – अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला ।
मकर – आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ – रोकिएको कामको गाँठो फुक्नेछ । 
मीन – समाज सेवामा मन लाग्नेछ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी