
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- १६ गते बिहिबार । डिसेम्बर ३१ , २०२० । पुष कृष्ण प्रतिपदा।
सूर्योदय । ०६ : ५४ सूर्यास्त। १७ : १९
आजको राशिफल :
मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरू पुरा हुनेछ ।
वृष – कला र गलाको प्रभाव बढ्नेछ ।
मिथुन – वैदेशिक कार्य अघी बढ्नेछ ।
कर्कट – घर व्यवहारमा झमेला आनसक्छ ।
सिंह – व्यापार व्यवसायमा प्रगति होला ।
कन्या – आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
तुला – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
वृश्चिक – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।
धनु – प्रेममा सफलता पाईनेछ ।
मकर – शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ – व्यवसायका लागि यात्रा सम्भावना छ ।
मीन – शुभकार्यको चर्चा चल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्