Skip to content
LAXMI SUNRISE BANK

२०७७ मंसिर १९ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१९ गते शुक्रबार । डिसेम्बर ०४, २०२० । मार्ग कृष्ण चतुर्थी ।
सूर्योदय । ०६ : ३९ । सूर्यास्त। १७ : ०८ 
आजको राशिफल :
मेष – धन खर्च हुनेछ ।
वृष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिथुन – व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
कर्कट – प्रयत्न गरे फाइदा पनि लिन सकिनेछ ।
सिंह – आम्दानी प्रशस्तै बढ्न सक्छ ।
कन्या – दिन फलदायी रहनेछ । 
तुला – नयाँ ज्ञान सिक्ने मौका छ ।
वृश्चिक – सम्पत्ती हराउन सक्ला ।
धनु – प्रशस्त धन आर्जन गर्ने अवसर छ ।
मकर – चिताएको कामले तीव्रता लिनेछ । 
कुम्भ – फेसनमा धन खर्च हुनेछ । 
मिन – विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK